प्रमुख समाचार शहीदचोकमा ट्राफिक लाइट राखिँदै

भरतपुर । ट्राफिक व्यवस्थापन गर्न नारायणगढको शहीदचोकमा ट्राफिक लाइट राखिने भएको छ । सवारी आवागमनलाई सहज बनाउन भरतपुर महानगरपालिकाले ट्राफिक लाइट राख्ने तयारी गरेको महानगरका वातावरण शाखा प्रमुख वरिष्ठ इन्जिनियर विराट घिमिरेले बताए । ‘सवारीसाधन आवागमनलाई सिस्टम ल्याउन लाइट राख्न लागिएको हो’ उनले भने, ‘यसले नारायणगढ बजार व्यवस्थापनमा पनि सहयोग पुग्छ ।’ लाइट राख्नका लागि … Continue reading प्रमुख समाचार शहीदचोकमा ट्राफिक लाइट राखिँदै